वि.सं:
नेपाल संवत: ११४५ तछलाथ्व नवमी - ९
यस भन्सार कार्यालय अन्तर्गत निम्नानुसार छोटी भन्सार कार्यालयहरु रहेता पनि हाल बन्द अवस्थामा रहेका छन् । सो कार्यालयमा हाल सशस्त्र प्रहरी बलको उपस्थिति रहेको छ ।
१. भुजहवा
२. पर्सौनी
३. विष्णुपुरा