पैठारी भएका मुख्य १० मालबस्तुको विवरण
राजश्व संकलनको आधारमा
आ.व. २०८१/०८२
सि.नं. सामानको नाम ईकाइ परिमाण मुल्य (हजारमा)
१ प्लाष्टिक सिट तथा प्यानलहरु के.जी. २६२३३५ १२५७९
२ मोटरसाइकल पार्टस पिस ५८२९६५ ९१३१
३ पानी फिल्टर पिस २०३७७० ७५०५
४ कोइला के.जी. २०७५२८० ६०५३
५ गुड भेली के.जी. ३५३१९० ३८८६
६ ढोकाका किला कब्जा चुकुल के.जी. ३१८६६ २५१२
७ इन्जाइम के.जी. ८०१० २३७८
८ कम्बाइन हार्वेष्टर पिस ५२ १९२४
९ मोबिल लिटर १८८१० १४०४
१० आल्मुनियम फोइल के.जी. १३९८४ १२३३